Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ग्रेस बागलुङको शिक्षा मेला

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

बागलुङ, २६ चैत्र । ग्रेस इन्टरनेसनल बागलुङले शिक्षा मेला गरेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि शिक्षा मेला आयोजना गरेको थियो।

नेपाली विद्यार्थीलाई विदेश अध्ययनमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेसनलले मेलामार्फत अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन र प्रकिृयाको बारेमा प्रत्यक्ष संवादको अवसर उपलब्ध गराएको थियो ।

अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि संम्बन्धीत प्राज्ञिक व्यक्तित्वसँग बसेर विश्वविद्यालय र अध्ययन गर्ने विषय छनौट, भिसा प्रकिृया र थप अन्य जानकारीका लागि प्रत्येक्ष अवसर जुराएको ग्रेस इन्टरनेसनल बागलुङका प्रवन्ध निर्देशक ओमकार पौडेलले बताउनुभयो ।

ग्रेस इन्टरनेसनलले वैदेशिक अध्ययनका लागि जान चाहाने विद्यार्थी र अभिभावकहरुलाई एकै ठाउँमा सबै विषयमा जानकारी दिने उद्धेश्यले चैत्र २५ गते शिक्षा मेला आयोजना गरेको थियो ।

जस्ले गर्दा विद्यार्थी र अभिभावकको पैसा र समय पनि बचत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

ग्रेस इन्टरनेसनल बागलुङले शाखा विस्तार गर्दै

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com