Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालिका भगवती मन्दिरको भाद्र महिनाकाे हिसाबहिताब सार्वजनिक

  • २ वर्ष अगाडि

बागलुङ , १ असाेज।  प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो ।

भदौ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ७ लाख ८६ हजार ५ सय ६५ रूपैयाँ ,चामल बिक्रीबाट २१ हजार रूपैयाँ, बोकाको टाउकोबाट ६९ हजार ७ सय ५० रूपैयाँ, कुखुराबाट ६ हजार ५ सय ५०, राँगोबाट ३ हजार ६ सय संकलन भएको छ । यसैगरी सटर भाडा ३ लाख १९ हजार ५ सय ४० रूपैयाँ, विवाहबाट ४ हजार ५ सय, राँगोबाट २ हजार आर्थिक सहयोग बापत ५४ हजार २ रूपैयाँ, परेवा बिक्रीबाट ४ लाख ९६ हजार रूपैयाँ र पण्डितबाट १४ हजार र ब्रतबन्ध बाट ६ सय रूपैयाँ गरि १७ लाख ७४ हजार ५ सय ७ रूपैयाँ आम्दानी गरेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयाे ।

समितिले भदौ महिनामा खर्चतर्फ कर्मचारीको तलबभत्तामा ३ लाख ८८ हजार १५०, बिधुतमा ५६ हजार ८ सय ३५ रूपैयाँ, अतिथि सत्कारमा ७२ हजार, उपहार २० हजार, पूर्वाधार तर्फ ४ लाख ८३ हजार ७ सय, मेसिनरी तथा उपकरण खर्च १ लाख ५७ हजार ९ सय, खाध्यान्न तथा आवास ७८ हजार र बिज्ञापनमा १५ सय, सांस्कृतिक कार्यक्रम तथा भजनमा २० हजार ५ सय खर्च भएको कोषाध्यक्ष खड्काले बताउनुभयाे । खर्च घटाउँदा भदौमा गुठीले जम्मा ४ लाख ३५ हजार ९ सय २२ रूपैयाँ बचत गरेको छ ।  गुठी ब्यवस्थापन समितिले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाबकिताब नियमितरूपमा सार्वजनिक गर्दै आएको गुठीका सचिव अर्जुन खड्काले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com