Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महतोले सार्वजनिक गरे वाणिको उडान

  • नेपाल सञ्चार
  • २० घण्टा अगाडि

बागलुङ, ९ वैशाख । गणेश महतोद्वारा लिखित उद्घोण तथा भाषण कला सम्बन्धी कृति ‘वाणीको उडान’को  पुस्तक सार्वजनिक गरिएको छ ।
सर्लाहीमा जन्मिएर लामो समयदेखि बागलुङलाई कर्मथलो बनाउँदै विभिन्न संघसंस्थामा आबद्ध महतोद्धारा लिखित उक्त पुस्तकको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

बागलुङ जेसीज प्रकाशक रहेको उक्त पुस्तक विमोचन कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख श्रेष्ठले कुनैपनि कार्यक्रमको उद्घोषण तथा भाषण गर्नका लागि आवश्यक आधारभुत कुराहरु समावेश पुस्तकको सबैले अध्ययन गर्नुपर्ने बताए । विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा पनि उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम संचालन गर्दै आउनुभएका महतोले प्रकाशन गर्नु भएको पुस्तक व्यावहारिक ज्ञानका लागि महत्वपुर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष केशव वझा, सम्पूर्ण क्लबको तर्फबाट लायन्सका दुर्गाबहादुर कुँवर र पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले शुभकामना मतव्य व्यक्त गर्नु भएको थियो ।

धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाले पुस्तकको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम पुस्तक विमोचन समितिका संयोजक पार्वती अधिकारीको अध्यक्षता, बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको स्वागत र विमोचन समितिका सदस्य एवं पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com