
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
बागलुङ ,९ वैशाख । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच बागलुङ जिल्लाको समृद्धिका लागि पर्यटन, कृषि र व्यावसायिक क्षेत्रमा काम गर्ने साझा सम्झौता





