
धौलागिरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी नियुक्त
बागलुङ १४ कार्तिक । धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी हुनुभएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशले तिवारीलाई प्रमुख