Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ग्रेस बागलुङको एडुभर्स शैक्षिक मेला मंसिर ५ गते हुने

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ३ मंसिर । ग्रेस इन्टरनेसनल बागलुङमा एडुभर्स -२०२४ ‘ नामक शैक्षिक मेला हुने भएको छ । यही मंसिर ५ गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरूलाई कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै मेलामा उपस्थित सबै जना लाई लक्की ड्र मार्फत विभिन्न उपहार प्रदान गरिने पनि उनले बताए ।
ग्रेस इन्टरनेसनलले आयोजना गरेको उक्त मेला देशका विभिन्न सहरमा गर्न लागेको छ । मेलामा अस्ट्रेलिया , क्यानडा, न्युजिल्यान्ड, युके, अमेरिका, साउथकोरिया, जापान लगायतका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श गर्ने पौडेलले जानकारी दिए ।

मेलामा विद्यार्थीहरूले १५ भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधि सँग प्रत्यक्ष वैदेशिक अध्ययन सम्बन्धी समग्र जानकारी लिन पाउने छन् । स्पट एड्मिसन अधिकतम छात्रवृत्ति अन्य विशेष अवसर प्राप्त गर्न सक्ने उनले बताए । जसले गर्दा उनीहरूको वैदेशिक अध्ययन प्रक्रिया लाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पौडेलले बताए । आफ्नो अध्ययन गन्तव्य छान्न विद्यार्थी लाई सहज हुनुका साथै गइसकेपछीका चुनौती र अवसरका बारेमा पनि विद्यार्थीहरूलाई परामर्श उपलब्ध गराउने उद्देश्य ग्रेस इन्टरनेसनलले लिएको छ ।

बागलुङ जस्तो सानो सहरमा पनि बारम्बार यस्ता कार्यक्रम आयोजना गरी ग्रेस इन्टरनेसनलले विद्यार्थीका अफ्ट्यारालाई सहज बनाउँदै सही जानकारी मात्रै साटासाट गर्ने हुनाले यो अवसर नगुमाउन पनि पौडेलले सम्पूर्ण विद्यार्थी एवम् अबिभावकहरुमा अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com