Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उद्योग वाणिज्य संघ बागलुङको मतगणना जारी

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ,  १७ चैत । बागलुङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यको मतगणना जारी छ । राति ११:४५ बजेसम्म दुई सय मतगणना भएको छ ।

दुई सय मतगणना हुँदा अकिल बहादुर क्षेत्रीले ११३ मत, अर्जुन प्रसाद कँडेलले १२२ मत, इन्द्रमणी पौडेलले १०९ मत, उमेश केसीले ९५ मत, ऋषिराम गौतमले १३२ मत, खिम कुमार श्रेष्ठले ६५ मत, गणेश राज लम्सालले १०२ मत, गोकुल प्रसाद कँडेलले ७८ मत, चन्द्रराज रेग्मीले १०६ मत, जीवनाथ शर्माले ७० मत, दिपक हमालले १२७ मत, नविन कुमार श्रेष्ठले १०६, नारायण प्रसाद सापकोटाले ८९ मत, निलेश राजभण्डारीले ७८ मत, बद्री ढुंगानाले ९२ मत, विष्णु प्रसाद अधिकारीले ७१ मत, मनिष राजभण्डारीले ८७ मत, महेन्द्र प्रसाद शर्माले ८६ मत, युवराज कँडेलले ७३ मत,रमेश शर्माले ८६ मत, राजु गौतमले ८४ मत, राजेश भारीले ९८ मत, शिव शंकर साहले ५३ मत, श्रीजय श्रेष्ठले ९० मत, सुदिप सागर कँडेलले १०३ मत र हरि प्रसाद आचार्यले ८५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको निर्वाचन समितिका सदस्य अधिवक्ता रमेश खड्काले बताउनुभयो ।अध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ११ सय ८७ मत मत खसेको थियो । निर्वाचनबाट १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com