Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १७ चैत । बागलुङ उद्योग बाणिज्य संघको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजन कुमार शाक्य निर्वाचित हुनुभएको छ ।

आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिद्वन्दी उमाकान्त शर्मा ‘बाबु’लाई १२५ मतअन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो । शाक्यले ६४४ र शर्माले ५ सय १९ मत प्राप्त गर्नुभएको छ । शाक्य र शर्मा दुवै नेपाली काँग्रेस निकटका व्यवसायी हुनुहुन्छ । दुई जनाले प्यानल खडागरेर निर्वाचनमा होमिनुभएको थियो ।

यस्तै, संघको महिला सदस्यतर्फ कमला पराजुली, सविता आचार्य र सिर्जना राजभण्डारी विजयी हुनुभएको छ । विजयी शर्मा, आचार्य र राजभण्डारीले क्रमशः ५ सय १२, ५ सय ५८ र ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । उद्योग सदस्यतर्फ राम प्रसाद शर्माले ६ सय ८४, चुडामणि सापकोटाले ५ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

संघको खुल्ला सदस्यमा ऋषिराम गौतम (८२२), अर्जुन प्रसाद कँडेल (६६३), अकिल बहादुर क्षेत्री ‘ध्रुव’ (६३५), नविन कुमार श्रेष्ठ (६३०), इन्द्रमणी पौडेल ‘अर्जुन’ (६०८, चन्द्रराज रेग्मी (५७९, मनिष राजभण्डारी (५४९), दिपक हमाल (६०९), सुदिप सागर कँडेल (६०२, श्रीजय श्रेष्ठ (५५४), बद्री ढुंगाना ‘दाह्री’ (५९१) उमेश केसी र राजु गौतमले समान (५३८) मतसहित विजयी हुनुभएको छ ।

१ हजार ४ सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न मतदानमा १ हजार १ सय ३३ मत खसेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com