
बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि शुरु
बागलुङ, ४ जेठ । बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताआइतबार (आज) देखि शुरु भएको छ । प्रतियोगिताको उद्धाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर