Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह

  • नेपाल सञ्चार
  • १ हप्ता अगाडि

बागलुङ , ५ पाैष । इमेज बचत तथा ऋण सहकारी संस्थाको विषयमा सिधाकुरामा पुस ३ गते प्रकाशित भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै  तत्काल सच्याउन आग्रह गरिएको छ ।

इमेज बचत तथा ऋण सहकारी पीडित संघर्ष समितीले शनिबार बैठक बसेर निर्णय गर्दै झुटो र तथ्यहिन उक्त समाचारले पीडित बचत कर्तामा त्रसित पारेको भन्दै समाचार तत्काल नसच्याए कानुनी कारर्वाहिका लागि बाध्य हुने बताएको छ ।

संघर्ष समितिका संयोजकलाई आरोपित गर्ने उद्देश्यले प्रकाशित तथ्यहिन समाचारले पीडित र संघर्ष समितिको प्र्रतिष्ठामा आँच पु¥याएको भन्दै पत्रकारिताको धर्म र आचारसंहिता अनुसार समाचार प्रशारण गर्न माग गरिएको छ ।

संघर्ष समितिका संयोजक डीलबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पुस ३ गते सिधाकुराबाट ‘मिलापत्रको नाममा नाटकिय रुपमा फेरि ठगिए बागलुङका ११ सय सहकारी पीडित’ शिर्षकको समाचार प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा

मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न

सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह

आठौँ बागलुङ महोत्सव : टिकटक च्यालेन्ज देखि डिजे कन्सर्ट हुँदै

ताजा समाचार

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव
आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा
आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा
मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न
मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न
सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह
सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह

ट्रेन्डिङ

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो

मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com