Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा चुनाव खर्चका लागी उम्मेदवारले छुट्टै खाता खोल्दै

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ २५ माघ । बागलुङमा दुई निर्वाचन क्षेत्र रहेकोमा २३ उम्मेदवार चुनावी मैदानमा छन् । आर्थिक पारदर्शीताका लागि निर्वाचन आयोगको निर्देशनमा उम्मेदवार छुट्टै खाता सन्चालनको तयारीमा जटेका छन् ।

बागलुङ क्षेत्र नम्बर एकमा ६ र दुई मा ६ गरी १२ उम्मेदवारले चुनावी खाता खोल्न अनुमती लिइसकेका छन्भने एक उम्मेदवारले खाता सन्चालन गरिसक्नुभएको छ ।

बागलुङका उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च गर्न सक्ने सिमा तोकिएको छ । निर्वाचनमा आर्थिक चलखेल नियन्त्रण गर्नका लागि तथा खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुमगन गर्ने संयन्त्र बनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गरिने खर्चमा कडाइ गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बताउनुभयो ।
निर्वाचन आचार संहिताको अनुगमन गर्ने छुट्टै र खर्चको सिमा अनुगमन गर्ने छुट्टै संयन्त्र तयार गरिएको उहाँले बताउनुभयो ।

उहाँले बागलुङका उम्मेदवारहरुले निर्वाचनका लागि छुट्टै खाता खोल्न उम्मेदवारलाई आग्रह गरेकोमा उम्मेदवारहरु छुट्टै निर्वाचनका लागि खाता खोल्ने तयारीमा जुटेको बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोर कुमार श्रेष्ठको संयोजकत्वमा खर्च आचार संहिता अनुगमन भइरहेको छ । निर्वाचन आयोगले बागलुङका उम्मेदवारलाई भौगोलिक हिसाबले दिएको खर्च सिमा रु २९ लाख भित्र रहेर निर्वाचनको मैदानमा खटिन यहाँका उम्मेदवारहरु समेत प्रतिबद्धता रहेको अधिकारीले बताउनुभयो ।

खर्च अनुगमन समितिका संयोजक कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख किशोर कुमार श्रेष्ठले बागलुङका २३ उम्मेदवार मध्ये १२ जना उम्मेदवारहरु निर्वाचनका लागि छुट्टै खाता खोल्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयको सिफारिसमा निर्वाचन खाता खोल्ने व्यवस्था उम्मेदवारहरुलाई दिइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ताजा समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ट्रेन्डिङ

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

पहिरोमा परि एक जनाको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com