Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा आजदेखि चैत्राष्टमी मेला सुरु

  • सुजन रेग्मी
  • ६ महिना अगाडि

बागलुङ, १० चैत्र । बागलुङमा आजदेखि ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ ।

आज देखी सुरु हुने मेला चैत्र १४ गते सम्मको बाग्लुङ भगवती गुठी व्यवस्थापन समितिले आयोजनामा चैत्राष्टमी मेला सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गुठी सस्थानका अध्यक्ष रमेश पोखरेलले गरेका थिए ।
उद्घाटन पछि बोल्दै पोख्रेलले अहिलेको समूहले अझ राम्रो काम गर्नुपर्ने बताउनुभयो ।उहाँले कालिका भगवतिको ईतिहासबारे सम्झनुभयो ।

कार्यक्रममा जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य ,बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ कालिका भगवती गुठी व्यवस्थापिका समितिका सल्लाहकार मनकुमारी केसीले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रमा बागलुङ भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको स्वागत एवम अध्यक्षता र पत्रकारद्वय तारानाथ आचार्य र सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

आज देखि सुरु भएको मेलामा कालिका कप स्तरिय पुरुष तथा महिला भलिवल , लोक दोहोरी , छेलो प्रतियोगिता सहित रमाइलो मेला रहेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ताजा समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ट्रेन्डिङ

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

पहिरोमा परि एक जनाको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com