Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा चौथो संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने

  • सुजन रेग्मी
  • ३१ मिनेट अगाडि

बागलुङ, १९ चैत्र । बागलुङमा चौथो संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश स्तरमा खुला प्रतियोगिताका रूपमा जेसिज कप आयोजना गर्न लागिएको बागलुङ जेसिज वर्ष २०२६ का अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिनुभयो ।

लगातार बागलुङ जेसिजले २ लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको उक्त प्रतियोगिता चैत २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ टिम सहभागी हुने जनाइएको छ । खेलमा सेना र प्रहरीको टिम पनि सहभागी हुने छ ।

फुटबलमा प्रथम हुनेले २ लाख, द्वितीयले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई विधागत पुरस्कृत गरिने छ । नेपाल फुटबल संघ एन्फाबाट समेत अनुमति लिएर खेल संचालन गरिन लागेको राजभण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ मिडिया मेलाको तयारी पूरा, उद्धाटन लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने

बागलुङमा चौथो संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने

बागलुङमा ४ हजार २ सय ५१ जना विद्यार्थी एसईईमा सहभागी हुने

मिडिया मेला सफल बनाउन बिद्यालय तहका बिद्यार्थीलाई भित्तेपत्रिका तालिम

उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका कँडेल सर्वसम्मत निर्वाचित

बागलुङमा नेपाली खाना पकाउने तालिम सुरु

ताजा समाचार

ट्रेन्डिङ

केपी ओलि र रमेश लेखकलाई आइतबार अदालत पेश गराइने

बागलुङमा नेपाली खाना पकाउने तालिम सुरु

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com