Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ४ हजार २ सय ५१ जना विद्यार्थी एसईईमा सहभागी हुने

  • नेपाल सञ्चार
  • १ हप्ता अगाडि

बागलुङ, १८ चैत । बागलुङ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ हजार २ सय ५१ जना विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय कार्यालय बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालका अनुसार सहभागीमध्ये २ हजार १ सय ११ जना छात्रा र २ हजार १ सय ४० जना छात्र रहेका छन्।

जिल्लामा एसईईका लागि २५ वटा परीक्षा केन्द्र तोकिएका छन्। बागलुङमा १ सय १५ सामुदायिक र ३२ संस्थागत विद्यालय गरी जम्मा १ सय ४७ विद्यालय रहेका छन्।

यस वर्ष एसईईमा प्राविधिक धार, साधारण धार, पुराना तथा ग्रेडवृद्धि तर्फका विद्यार्थीहरू पनि सहभागी हुने जनाइएको छ।

प्रमुख अर्यालका अनुसार पछिल्लो समय बसाइँसराइका कारण बागलुङमा अघिल्ला वर्षको तुलनामा विद्यार्थी संख्या केही घटेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com