Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

  • नेपाल सञ्चार
  • १ महिना अगाडि

बागलुङ , २६ वैसाख । बागलुङमा रहेको विद्यामन्दिर पुस्तकालयको ७७ औं साधारणसभा सभा सम्पन्न भएको छ । पुस्तकालयले आफ्नो ७७ औं साधारणसभा गरि सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले समाजमा पठन संस्कृतले हरेक क्षेत्रमा योगदान पुर्याउने बताउनुभयो ।उहाँले पुस्तकालयमा आफुले गर्नुपर्ने सहयोग गर्ने बताउँदै पठन सस्कृतिलाई विकास गर्दा स्वच्छ सचेत समाज बन्ने उहाँले धारण व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुस्तकालयका सल्लाहकार लालचन्द्र राजभण्डारी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र यसोधा राजभण्डारीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयकान सचिव गगन बहादुर पुनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनमाया शर्माको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पुस्तकालयका संस्थापक भिमप्रसाद गौचन र मेघकुमार वैधको नाममा स्थापना गरिएको ओमप्रसाद –मेघकुमार सम्मान कोष मार्फत यसोधा राजभण्डारीलाई ५ हजार रुपियाँ सहित दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको छ । त्यस्तै गरि नन्दगंगा स्मृति कोष मार्फत गणेश माविका दिप बहादुर श्रेष्ठ र ज्ञान कुमारी श्रीसलाई १५००/१५०० रुपियाँ सहित प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा पुस्तकालयका उत्कृष्ट पाठक पवन सापकोटा उत्कृष्ट बाल पाठक इन्दु थापा मगर आजिवन सदस्य मना केसी केदारनाथ उपाद्या सकुन्तला शर्मा गणेश सापकोटा चिरञ्जीवी कुमार श्रेष्ठ, महेन्द्रसिह रायमाझी, सहनशिला श्रेष्ठ,युक्तजँग राजभण्डारी, चन्द्रकुमारी श्रेष्ठ लगाएतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता,उपाध्यक्ष राजन शर्माको स्वागत र पुस्तकालयका कार्यसमिति सदस्य गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com