Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आफुहरूलाई सफल हुन कलाकारको सहयोग आवश्यक सांसद सोविता गौतम सन्दर्भ रङ्ग दर्पण म्यूजिक अवार्ड

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

काठमाडौ । रङ्ग दर्पण म्युजिक प्रालिको आयोजनामा रङ्ग दर्पण म्युजिक अवार्ड २०८१ एक कार्यक्रम बिच राजधानीमा सम्पन्न भएको छ ।अहिले बर्ष भरि ५० वटा भन्दा बढी म्युजिक अवार्ड वितरण हुने गरेको यो विधामा धेरै विकृति विसंगति पलाउदै गइरहेको म्युजिक अवार्ड खरिदबिक्री हुने गरेको कुरा बाहिर आएको हुदा यसमा सुधार गर्नुपर्ने बक्ताहरूले सुझाव दिएका छन् ।

नेपाली मौलिक कला संस्कृति संरक्षण संवद्वन र प्रवद्वन गर्दै श्रष्टा सर्जकहरूलाइ सम्मान गर्दै एउटै मन्चमा एकसाथ उभ्याउदै गीत संगीतको माध्यमबाट सिंङ्गो देशलाई नै समृद्धिको दिशातर्फ नेतृत्वदायी भुमिका निर्वाह गर्न आयोजना गरिएको रङ्ग दर्पण म्युजिक अवार्ड शुरू गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा उत्कृष्ट पाँच भित्र पर्न सफल स्रष्टा सर्जक ,एवम् कलाकार लाई मनोनयन प्रमाण पत्र माननीय सांसद सोविता गौतमले प्रदान गर्दै नयाँ राजनीति शक्तिको रूपमा रास्वपा लाइ सबैले प्रसंसा गर्ने गरेको यसले मात्र नपुग्ने कलाकारहरूले पनि आफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए । अवार्ड वितरणमा धेरै विकृति विसंगति देखिदै गएको हुदा यसलाई सबै मिलेर बचाउनु पर्ने धारणा सरोकारवालाहरूले राखेका छन् ।

देशमा केही बर्ष यता नेपाली लोक संस्कृति तर्फ थुप्रै कलाकारहरू आकर्षित भएपछि यस्तै कला क्षेत्रमा आएका कला संगीत संस्कृति क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना भएका संघसंस्थाले कार्यक्रम गरि सम्मान र पुरस्कृत गर्ने गरेको कारण यस क्षेत्रमा आउने क्रम बढेर गएको देखिन्छ ।

अहिले धेरै विधामा वितरण गरिने म्युजिक अवार्डहरू विवादास्पद बन्दै गइरहेको कुरा सामाजिक संजाल संचार माध्यममा आइरहेको भएपनि त्यसमा सुधार आउन नसक्दा समस्या बल्झेर गइरहेको देखिन्छ ।

रङ्ग दर्पण म्युजिक प्रालिका अध्यक्ष ओम विकलको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति प्रिय ,कलाकार लक्ष्मण श्री लगायतका बरिस्ठ कलाकारले आआफ्नो धारणा राखेका थिए कार्यक्रम संचालन चर्चित लोक गायक राजेश वर्दैवाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com