Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने बागलुङ उद्योग वाणिज्य संघको निर्णय

  • नेपाल सञ्चार
  • ३ दिन अगाडि

बागलुङ, माघ ३ । उद्योग वाणिज्य संघ बागलुङले निर्वमान अध्यक्ष नरेश कँडेलललाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सस्थागत निर्णय गरेको छ ।

शनिवार बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले आसन्न ९ औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष एवं महासंघ गण्डकी प्रदेश कार्य समिति सदस्य कंडेललाई महासंघको प्रदेशको अध्यक्ष पदको उमेदवार घोषणा गरेको हो ।

बाग्लुङ उद्योग वाणिज्य संघ बाग्लुङका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा वसको बैठकले कँडेल सँगै महासंघ गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरको तर्फबाट सदस्य पदको उमेदवार र पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रिय सदस्य युवराज राजभण्डारीलाई नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं वार्षिक साधारण सभामा तथा अधिवेशनमा जिल्ला नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदमा उमेदवार बनाउने निर्णय गरिएको महासचिव इन्द्रमणी पौडेलले अर्जुनले बताउनु भयो ।

बैठकले गत पुस ११ देखि २२ गते सम्म संचालन भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं ८औं बागलुङ महोत्सव २०८२ सम्पन्न गर्न सहयोग गनै प्रमुख अतिथि एवं सम्पूर्ण अतिथिज्यूहरु, नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका, जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिका सम्पूर्ण प्रमुख एवं उपप्रमुखज्यूहरु जिल्ला स्थित सम्पूर्ण जनप्रतिनिधिज्यूहरु सम्पूर्ण राजनितिक दलहरु, जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण सुरक्षा निकार्यहरु जिल्ला भित्ररहेका सरकारी तथा गैरसरकारी संस्थाहरु महोत्सवका सह आयोजक, सहयोगी, सहकार्य गर्ने संस्थाहरु मुख्य प्रायोजक, सह प्रायोजक, प्रवद्र्धक, प्रायोजकज्यूहरु, तथा बिभिन्न इभेन्ट प्रायोजकज्यूहरु पत्रकार, पूर्व अध्यक्ष ज्यूहरु बस्तुगत एवं एसोसियट,आजिवन, साधारण सदस्यज्यूहरु, समाजसेवी, बुद्धिजिविज्यूहरु सम्पूणलाई धन्यवाद ज्ञापन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनु भयो ।

बैठकले बागलुङ उद्योग वाणिज्य संघ बागलुङको ६२ औं साधारण सभा बागलुङ उद्योग बाणिज्य संघको स्थापना दिवस आगामी फागुन २० गते गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता

निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने बागलुङ उद्योग वाणिज्य संघको निर्णय

पोके व्यापारी रोक्न फेन्सी व्यवसायि संघ बागलुङको माग 

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आज देखि सुरु

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

बरेङ गाउँपालिकाको हिउँदे १६ औं अधिवेशन तथा गाँउ सभा सम्पन्न

ताजा समाचार

बागलुङ क्षेत्र नम्बर एकमा एघार जनाले मनोनयन दर्ता
बागलुङ क्षेत्र नम्बर एकमा एघार जनाले मनोनयन दर्ता
टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता
टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता
महिला समुहलाई बाख्रा उपहार
महिला समुहलाई बाख्रा उपहार
निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने बागलुङ उद्योग वाणिज्य संघको निर्णय
निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने बागलुङ उद्योग वाणिज्य संघको निर्णय
पोके व्यापारी रोक्न फेन्सी व्यवसायि संघ बागलुङको माग 
पोके व्यापारी रोक्न फेन्सी व्यवसायि संघ बागलुङको माग 

ट्रेन्डिङ

बरेङ गाउँपालिकाको हिउँदे १६ औं अधिवेशन तथा गाँउ सभा सम्पन्न

पोके व्यापारी रोक्न फेन्सी व्यवसायि संघ बागलुङको माग 

धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आज देखि सुरु

निर्वमान अध्यक्ष कँडेललाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने बागलुङ उद्योग वाणिज्य संघको निर्णय

टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता

बागलुङ क्षेत्र नम्बर एकमा एघार जनाले मनोनयन दर्ता

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com