Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

टेलिकमको वार्षिकोत्सवमा क्लिक-सेयर-विन प्रतियोगिता

  • ६ महिना अगाडि

बागलुङ , ४ माघ । नेपाल टेलिकमले आफ्नो २२ औँ वार्षिकोत्सवका अवसरमा क्लिक-सेयर-विन प्रतियोगिता संचालन गरेको छ ।

आइतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर टेलिकमले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

नेपाल टेलिकमको प्राङ्गणमा राखिएको फोटो फ्रेममा फोटो खिचेर आफ्नो फेसबुक, टिकटकमा ह्रयासट्याग २२ एनटी एनिवर्सरी लेखेर पोष्ट गरेपछि नाम र फोन नम्बरका आधारमा टोकन नम्बर प्राप्त गर्न सकिने छ ।

प्रथम हुने एक जनाले रु. १४९९ बराबरको सजिलो अनलिमिटेड प्याक छ महिना सम्म प्राप्त गर्न सक्नेछन् भने द्धितिय हुने पाचँ जनालाई रु ९९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिना सम्म प्रदान गरिनेछ ।

त्यस्तै तृतिय पुरस्कार पाँच जनालाई रु ७९९ बराबरको सजिलो अनलिमिटेड प्यक एक महिना सम्म र चौथो पुरस्कार ११ जनालाई रु ४९९ बराबरको सजिलो अनलिमिटेड प्याक एक महिनासम्म प्रदान गरिने निमित्त कार्यालय प्रमु्ख पुष्पराज लोहनीले बताए । प्रतियोगितामा माघ १ गते देखि २१ गते १ बजे सम्म सहभागी हुन सकिने छ ।

टोकन नम्बरका आधारमा माघ २१ गते लक्की ड्र मार्फत नतिजा सार्वंजनिक गरिने र २२ गते वार्षिकोत्सवका दिन पुरस्कार प्रदान गरिने लोहनीले जानकारी दिनुभयो । निमित्त कार्यलय प्रमुख लोहनीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटको संचालन प्रशासन प्रमुख सन्देश भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

आईफोन पचाउन साथीको हत्या

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com