Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जनपक्षीय नीति निर्माण गर्न जरुरी छ : उम्मेद्धार गैरे

  • ६ घण्टा अगाडि

बागलुङ, २२ माघ । प्रतिनिधी सभा बागलुङ –२ का उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) ले जनपक्षीय नीति निर्माण गर्नुपर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका संयुक्त उम्मेदवार गैरेले बुधबार ढोरपाटन नगरपालिकाको वडा नं ९ मोम्लामा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पुराना नीति नियम जसले जनतालाई दुःख दिएको छ त्यसलाई बदलेर जनताको सेवा गर्ने नीति बनाउनु पर्ने उनको भनाई छ ।
“यहाँ विभिन्न हल्ला पनि भएको छ ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मध्यवर्ती क्षेत्र बनाउने, हामीले चाहन्छौं यहाँका जनता विकास विरोधी होइन जनताले विकास खोजेको छ तर विकासकोे नाममा नागरिकका जीवनमाथि खेलवाड गर्नु हुँदैन“उनले भने
गैरेले जनताले पाउनु पर्ने सेवा सुविधालाई प्रमुख प्राथमिकता दिनु पर्ने बताएका छन्। जनतालाई खुशी बनाएर राज्यले लाभ लिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य निल बहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धन बहादुर अदै, लगायतले बोल्दै आफ्ना उम्मेवारलाई भारी मत दिएर विजयी गराउन अपील गरेका थिए । स्थानीय खुम बहादुर बिक ले यहाँको समस्या बारे जानकारी गराएका थिए
चुनाव प्रचार समिति ढोरपाटन ९ का संयोजक मदन बि क को अध्यक्षता र राजमो को थम्मन घर्तीको स्वागत र नेकपा हेमेन्द्र घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जनपक्षीय नीति निर्माण गर्न जरुरी छ : उम्मेद्धार गैरे

प्रेस चौतारी नेपालको २८ औँ स्थापनाको अवसरमा बागलुङमा दूईजना पत्रकार सम्मानित

चोरीको रहस्य खुल्ने डरले विद्युत सुरक्षा गार्डको हत्या

बागलुङमा निर्वाचन प्रहरीका लागि तालिम दिन सुरु

बाङ्गेचौरमा मिनिबसहरुको चक्काजाम

रेश नुनथला माविले मनायो ७० औँ वार्षिकोत्सब

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com