Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चोरीको रहस्य खुल्ने डरले विद्युत सुरक्षा गार्डको हत्या

  • नेपाल सञ्चार
  • १ दिन अगाडि

म्याग्दी ,२१ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या सामान चोरीमा संलग्नता रहेको भेटिएको छ ।
अभियुक्त भिमप्रसाद किसानले ग्रेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको सुरक्षा गार्ड पौडेलले देखेपछि कम्पनीमा जानकारी गराउने बताएसँगै आफ्नो समुहको परिचय खुल्ने भन्दै काठको दाउराले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएर पावरहाउसको दोश्रो तलामा रहेको प्वालबाट भूई तलामा खसालेको अनुसन्धानबाट खुलेको छ ।
पाँच जना पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार हत्यामा संलग्न मंगला गाउँपालिका–२ हिदीका २९ बर्षिय भिमप्रसाद किसान, चोरीमा संलग्नहरुमा रघुगंगा गाउँपालिका–३ तिल्किनीका ५९ बर्षिय गम बहादर शेन्चुरी,रघगंगा गापा–३ पिप्ले ५३ बर्षिय गिरी बहादुर मल्ल, रुपन्देही जिल्ला देवदह नगरपालिका–९ २१ बर्षिय तुल बहादर गुरुङ र पर्वत जलजला गाउँपालिका–३ पारीबेनीका २८ बर्षिय बिज्ञान राज शर्मा र बेनी नगरपालिका–९ का ४१ बर्षिय शिव पुरी रहेका छन् ।

पौडेलको हत्या तथा चोरीमा संलग्नलाई कतब्य ज्यान मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धानमा प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको कमाण्डमा खटिएको टोलीले २४ घण्टाभित्र हत्याका योजनाकार तथा संलग्नहरुको पहिचान गरेको जनाइएको छ । जलविद्युतबाट सामान चोरी गर्ने र बेच्ने गिरोहको समेत पहिचान भएको छ । म्याग्दी जिल्लामा जलविद्युत आयोजनामा बर्षेनी मजदुरले ज्यान गुमाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जनपक्षीय नीति निर्माण गर्न जरुरी छ : उम्मेद्धार गैरे

प्रेस चौतारी नेपालको २८ औँ स्थापनाको अवसरमा बागलुङमा दूईजना पत्रकार सम्मानित

चोरीको रहस्य खुल्ने डरले विद्युत सुरक्षा गार्डको हत्या

बागलुङमा निर्वाचन प्रहरीका लागि तालिम दिन सुरु

बाङ्गेचौरमा मिनिबसहरुको चक्काजाम

रेश नुनथला माविले मनायो ७० औँ वार्षिकोत्सब

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com