Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ बजारमा हाइमाष्ट बत्ती

  • नेपाल सञ्चार
  • ३ हप्ता अगाडि

बागलुङ , २४ चैत्र । बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरेको छ । उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको छ ।

बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्तत्री जडा गरिएको हो । बागलुङ नगरपालिका वडा नं. १ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवति मन्दिर हुँदै,बजारका मुख्य मुख्य चोकमा बत्ति जडान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
उज्यालो कार्यक्रम अन्तरगत बत्ती जडाका निम्ती चिनबाट पोल ल्याईएको थियो भने भारतबाट ल्याईएका बत्ती प्रयोग गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । “यी बत्ती सवै रिमोर्टबाट चल्ने छन नगरपालिका कार्यालयबाट नै एकै समयमा बाल्न सकिने छ ।

यसलाई लाईट अझै उज्यालो बनाउन पनि सकिने छ डिम गर्नपनि नगरप्रमुख श्रेष्ठले भने,–‘हाल बत्तीको महशुल नगरपालिकाले तिरेपनि भोलीका दिनमा टोल सुधार समिति र टोल विकास संस्थाले महशुल बुझाउने गरी योजना बनाउने छौ टोल सुधार समितिबाट महशुल तिर्ने काम भयो भने संरक्षण र प्रर्वद्धन गर्ने कुरामा अझै महत्व हुनेछ ।” बत्तीको मासिक रुपमा झण्डै २ हजार रुपैयाँ सम्म महशुल आउने श्रेष्ठले बताए ।

कुल ३६ लाख ८२ हजार ३४५ रुपैयाँ लागत रहेको यो कार्यक्रममा बागलुङ नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत रहेको छ । जसमा नगरपालिकाको कुल २३ लाख ९३ हजार ५२४ रुपैयाँ र मिटर जडान खर्च १ लाख ५२ हजार सहित नगरपालिकाको २५ लाख ४५ हजार ५२४ रुपैयाँ खर्च भएको नगरप्रमुख श्रेष्ठले बताए ।

बजार क्षेत्रमा जडान १० वटा बत्ती मध्य एक बत्ती बराबर ३ लाख ५० हजार रुपैयाँ रहेको बागलुङ नगरपालिकाले जनाएको छ ।
एक पोलमा ४ देखी ६ वटा २०० वाटको हाईमाष्ट बत्ती जडान गरिएको छ नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलिप मरासीनीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com