Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ ,२५ जेठ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सरकारलाई हस्ताक्षर बुझाएको छ ।

नीजि संचारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको विभेदकारी निर्णयविरूद्ध नेपाल पत्रकार महासंघले सुरू गरेको देशव्यापी हस्ताक्षर संकलन अभियान अन्तर्गत बागलुङ शाखाले संकलित हस्ताक्षर प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो ।

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई विभेद गर्ने, स्वतन्त्र पत्रकारितामाथि असर पार्ने र साना मिडियालाई संकटमा पार्ने खालका प्रावधान सच्याउन महासंघले सरकारसँग माग गर्दै अभियान थालेको थियो ।

उक्त हस्ताक्षर बुझ्दै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थिगो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने विभेदकारी निर्णय विरुद्ध महासंघ आन्दोलित भएको छ ।

यही जेठ १३ गतेसम्म हस्ताक्षर अभियान गरेकाो थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com