Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आठ स्थानीय तह बारुणयन्त्र विहीन

  • ८ वर्ष अगाडि

बैतडी, १ माघ । बैतडीका आठ स्थानीय तह बारुणयन्त्र (दमकल) विहीन रहेका छन् । १० स्थानीय तह रहकामा मेलौली र पुर्चौडी नगरपालिका तथा दोगडाकेदार, डिलाशैनी, सुर्नया, सिगास, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा दमकल छैन ।

आकस्मिक रुपमा आगलागी हँुदा निभाउने यन्त्र नभएपछि समस्या हुने गरेको छ । दमकल अत्यावश्यक भएपनि बजेट अभावमा यो वर्ष खरीद गर्न नसकेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । अगामी वर्षका बजेटमा दमकल किन्नका लागि बजेट विनियोजनका लागि पहल थालिने उहाँले बताउनुभयो ।

जिल्लाको दशरथचन्द र पाटन नगरपालिकामा भने दमकल रहेका छन् । नगरपालिकामा दमकल भएकाले आगलागी हुँदा पनि ठूलो क्षति हुनबाट बच्न सजिलो भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताउनुभयो । आगलागीबाट वर्षेनी ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा दमकलले सहयोग प¥याएको उहाँले बताउनुभयो ।

अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । दमकल खरीदका लागि बैतडीका सबै स्थानीय तहका प्रमुखलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । बैतडीका चार नगरपालिका ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com