Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एनसेलको टावरमा आक्रमण

  • ५ वर्ष अगाडि

बागलुङ, फागुन ११ गते । दुरसञ्चार सेवा प्रदायक निजी क्षेत्रको मोवाइल कम्पनी एनसेलले बागलुङमा निर्माण गरिएका तीन वटा टावरमा अज्ञात समूहले आक्रमण गरेको छ । एनसेलले आफ्नो सेवा प्रदान गर्नका लागि बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा निर्माण गरिएका टावरमा अक्रमण गरिएको हो ।

अज्ञात समूहले बागलुङ नगरपालिका वडा नं. ७ को डाँडाखेत, गलकोट नगरपालिका वडा नंं ८ को काँडेवास र निसीखोला गाउँपालिका वडा नं. ७ मा निर्माण गरिएको टावरमा आक्रमण गरी त्यहाँ राखिएको जेनेरेटर लगायतका उपकरण जलाएर नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो ।

आगलागी गरिएका अधिकांश स्थान ग्रामिण क्षेत्र भएकाले आगालागी लगत्तै प्रहरीको टोली घटनास्थल पुगि अनुसन्धान गरिरहेको कोइरालाले जानकारी दिनुभयो । रातको समयमा अज्ञात समूहले टावरमा आक्रमण गरिएको भनिएपनि अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने

चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र

सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ

थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ: सांसद पौडेल

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com