Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हृदयघातको हल्लापछि पारसले भने– ‘नन्स्टप फोरडेज पार्टीमा छु’

  • ६ वर्ष अगाडि

पोखरा, बैशाख २२ गते । पोखरामा रहेका पूर्व युवराज पारस शाहलाई हृदयघात भएको हल्ला फैलिएपछि आफू ठिक रहेको बताएका छन् । फेसबुक लाइभमामार्फत शाहले आफू चार दिनदेखि निरन्तर पार्टीमा रहेको र स्वस्थ रहेको बताएका हुन् ।

क्यान वियर र चुरोट हातमा लिएका शाहले भिडियोमा भनेका छन्– ‘मलाई केही भएको छैन है साथीहरु, मलाई हृदयघात भयो रे भन्ने खालका हल्ला सुनें, के हर्टअट्याक हुने मान्छे हो म ? भएपनि फेरि उठ्छु ।’ भिडियोमा केही युवा युवतीको आवाज समेत सुनिन्छ । ति युवायुवतीले फेसबुक लाइभमा गरेका कमेन्टहरुका बारेमा पनि पारस शाहलाइ पढेर सुनाएका छन् । क्यान बियर र चुरोट समातेर यताउता गरिरहेका पासलसँगै ति युवा युवतीहरुले कसले हल्ला फैलाएको भन्ने बारेमा ‘आइपी ठेगाना’बाट पत्ता लगाउन सकिने समेत भनेका छन् ।

मदिराको तालमा देखिएका पारसले आफू निरन्तर चारदिनदेखि पार्टीमा रहेको र पार्टी अर्को सातासम्मपनि गरिदिने बताएका छन् । आफ्नो नामको प्रचार गरेको भन्दै शाहले ‘आफ्नो नाम बेचेर कसैलाई खान पुग्छ भने म छाड्दिन्छु भनेका छने ।’ शाहले फेसबुकमा विगत केही दिनदेखि नियमित भिडियाे लाइभ गरिरहेका छन् ।

पारस शाहले आफ्ने फेसबुकमा राखेकाे भिडियाे ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com