Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालीगण्डकी करिडोर चौडा गर्नेक्रम जारी

  • ६ वर्ष अगाडि

बागलुङ, बैशाख २७ गते । विश्वव्यापी माहामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउँनका अवधीमा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरमा निरन्तर काम भइरहेको छ । करिडोरको ट्रयाक निर्माण भई १० मिटर चौडा गर्ने काम गरिरहेको नेपाली सेनाको निर्माण कार्यदलले लकडाउँनका बीच निरन्तर काम गरिरहेको हो ।

अहिले बागलुङको जैमिनी नगरपालिका क्षेत्रमा रहेका अप्ठ्यारा भिरहरुमा विष्फोट गरी सडक चौडा गर्ने काम भइरहेको निर्माण कार्यदलका इन्जिनियर रेश्मीराज भट्टराईले जानकारी दिनुभयो । बागलुङको मालढुङ्गादेखि बलेवासम्मको सडक १० मिटर चौडा गरिसकिएको र अहिले बलेवादेखि बेलवगरसम्मको सडक चौडा गर्ने काम भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

‘हामीले करिडोरको ट्रयाक खोलीसकेका छौ, अब १० मिटर चौडा गर्ने काम सुरु भएको छ, विष्फोट गर्ने ठाउँमा विष्फोट, कटिङ र जनशक्ति प्रयोग हुने ठाउँमा दुरी कायम गरेर १०० जना भन्दा बढी कामदारहरुलाई काममा खटाइरहेका छौं ।’ भट्टराईले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com