Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपालमा थपिए १ सय ८९ नयाँ संक्रमित : कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

  • ६ वर्ष अगाडि

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या कुल एक हजार चार सय एक पुगेको छ ।

जसमा १२ सय ८८ जना पुरुष र एक सय १३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय थपिएका १ सय ८९ नयाँ संक्रमित संगै संख्या बढेर १४ सय नाघेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

नयाँ थपिएकामा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् ।

जसमा धनुषाका ७ जना, झापाका १ जना, कपिलवस्तुका ७७ जना, ललितपुरकी १ जना, महोत्तरी चार जना, रौटहटका ६ जना, सर्लाही १७ जना र सिरहाका ११ जना रहेका छन् ।

त्यसैगरी कपिलवस्तु २९ जना, सप्तरीका ९ जना रहेका छन् ।

त्यसैगरी कपिलवस्तुकै ३ जना, दाङ्गका ५ जना, बाराका १ जना, पर्साका २ जना रहेका छन् ।

त्यसैगरी दैलेखका १४ जनामा पनि संक्रमण पाइएको छ । त्यसैगरी संखुवासभामा पहिलो पटक २ जनामा संक्रमण पाइएको छ ।

शनिबार कोरानो निको भई थप १३ जना डिस्चार्ज भएका प्रवक्ता डा। देवकोटाले जानकारी दिए ।

यो संगै हालसम्म देशभर गरी २ सय १९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा १ सय ७२ जना पुरुष र ४७ महिला रहेका छन् ।

प्रादेशिक हिाबले प्रदेश १ मा १ सय ६० जना, प्रदेश २ मा ५ सय ४७ जना, बाग्मती प्रदेशमा ४५ जना कोरोना संक्रमित उपचारका क्रममा छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५ सय ४७ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

देशभरका ५३ जिल्ला कोरोनाबाट प्रभावित बन्न पुगेका छन् ।

मन्त्रालयका प्रवक्ता डा। देवकोटाले दैलेखको दुल्लुमा क्वारेन्टाइनमा निधन भएका भनिएका व्यक्तिको स्वाव परीक्षणकै क्रममा रहेकाले उनको निधन कोरोनाबाट भए नभएको अहिले नै भन्न नसकिने बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com