Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

‘एक व्यक्ति, एक शौचालय’

  • ३ वर्ष अगाडि

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमितलाई लक्षित गरी नेपालमा निर्माण गर्न थालिएको ‘बोक्न मिल्ने शौचालय’को बढ्दो रहेको छ । अहिलेसम्म पाँच सय २३ शौचाल विक्री भएको र तीन हजार पाँच सयको माग रहेको यसको निर्माण गरिरहेको सुन्दर यातायात प्रालिले जनाएको छ । यसको मूल्य रु १३ हजार पाँच सय रहेको छ ।

पहिलोपटक बिजुली बस शुरु गरेको सो कम्पनीले नेपाली र चिनियाँ जनशक्तिको प्रयोग गरी स्वदेशमा नै शौचालय बनाउन शुरु गरेको हो । सो शौचालय आइसोलेशन, क्वारेन्टिन र घरमै क्वारेन्टिन बस्नेका लागि बढी उपयोगी हुनसक्ने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । काठमाडौँ उपत्यकालगायत उपत्यकाबाहिर पनि सम्भावित छुट्टै शौचालय आवश्यक भएको भन्दै यसको माग बढिरहेको छ । उहाँले भन्नुभयो, “यसलाई घरको छत, बरन्डा वा अरू कुनै पनि स्थानमा राखेर प्रयोग गर्न सकिन्छ ।”

क्वारेन्टिनमा रहेकाले सामूहिक शौचालय प्रयोग गर्दा कोरोनाको जोखिम बढाएको भन्ने जानकारी आएपछि सो प्रालिले ‘एक व्यक्ति, एक शौचालय’को अवधारणाअनुरुप यसको निर्माण गरेको हो । यसको तौल धेरै नभएकाले सजिलै एउटा ठाउँबाट अर्काे ठाउँमा लैजान सकिने र सजिलै जोड्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा आवश्यक सामग्री पनि भित्र राख्न सकिने गरी मिलाइएको छ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको सांसद पद खारेज

‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो

सञ्चारमन्त्री शर्माद्वारा श्रद्धाञ्जली व्यक्त

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki