Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा एकै दिन १०४ संक्रमित, कुल ६९७ पुग्यो

  • ६ वर्ष अगाडि

पोखरा, असार ९ गते । गण्डकी प्रदेशमा मंगलबार एकै दिन १०४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार मंगलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना नयाँ संक्रमित थप भई कुल संक्रमितको संख्या ६९७ पुगेको हो ।

निर्देशनालयले मंगलबार साँझ जारी विज्ञप्तीकाअनुसार संक्रमण देखिएका अधिकांशको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

गण्डकी प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दै जाँदा स्वाब समेत थुप्रिन थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षणका लागि पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा मंगलबार पर्वतका २१ जना, नवलपरासी पुर्वका २१ जना, स्याङ्जाका १३ जना, गोरखाका १३ जना, कास्कीका ७ जना, बागलुङका ६ जना, तनहुँका १ जनामा संक्रमण पुष्टी भएको थियो ।

गोरखामा संक्रमित पुष्टी भएका १८ जना मध्य १३ जनाको राष्ट्रिय प्रयोगशाला र ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

यस्तै पुर्वी नवलपरासीबाट स्वाब संकलन गरि भरतपुर अस्पतालमा पठाइएका स्वाब मध्य १७ जनामापनि कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितसँगै हालसम्म पुर्वी नवलपरासीका १७९ जना, बागलुङका १३१ जना, स्याङ्जाका १२०, तनहुँका ९०, गोरखाका ६९, पर्वतका ६७, कास्कीका २५, म्याग्दीका ८, लमजुङका ६, मनाङ र मुस्ताङका १÷१ जना रहेका छन् ।

यी मध्य पुर्वी नवलपरासीमा पाँच, बागलुङमा २३, स्याङ्जामा २१, तनहुँमा ९, गोरखामा ८, पर्वतमा ८, कास्कीमा ६, म्याग्दीमा २, लमजुङमा १ जनामा कोरोना मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com