काठमाडौं । सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमा बन्दलाई साउन ३२ गतेसम्म लम्ब्याएको छ।
पछिल्लो लकडाउन साउन ७ गतेसम्म कायम गरिएकोमा सरकारले अन्तर्राष्ट्रिय सिमामा यात्रुको आगमनमाथीको प्रतिबन्धलाई साउन ३२ सम्म लम्ब्याउने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।