Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडकले तेह्रथुमबासीलाई सास्ती

  • ५ वर्ष अगाडि

तेह्रथुम, भदौ ५ गते । बर्षाका कारण सडक अवरुद्ध हुँदा नागरिकले निकै सास्ती भोग्नु परेको छ । जिल्ला सदरमुकाम म्याङलुङ जोडिने एकमात्र मुख्य सडक बसन्तपुर–म्याङलुङ सडक यतिबेला अस्तब्यस्त बनेको छ ।

निमार्णधिन कालो पत्रे सडक निमार्ण कम्पनीले ढिलाई गर्दा नागरिकले सास्ती बेहोेर्नु परेको हो । सदरमुकामका साथै जिल्लाका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था पनि अहिले बेहाल छ । सडक अवरुद्ध हुँदा सवारी साधान सञ्चालनमा समस्या भएको सवारी चालक पृतम सुन्दासले बताए । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको केन्द्र जोडिने सिधुवा–शुक्रबारे सडकको अवस्था पनि बेहाल नै छ ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयहरुले उत्पादन गरेको कृषीजन्य सामग्री ढुवानीमासमेत निकै समस्या उत्पन्न भएको छ । बर्खाले सडक बगाउँदा एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भएको स्थानीय नगेन्द्र भण्डारीले बताए ।

बर्खाका कारण बजार केन्द्रसमेत हिलाम्यै हुँदा नागरिकहरुलाई हिँडडुल गर्न निकै सकस भइरहेको छ । जिल्लाको प्रायसबै सडकहरु हिउँदमा धुलाम्य र बर्खामा हिलाम्यै हुन्छन् । कोरोनाका कारण स्थानीय बजारहरु नखुल्दा गाउँमा उत्पादन भएको कृषीजन्य सामग्री बिक्रीमासमेत समस्या उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com