Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कटारी र हलेसी जोड्ने झोलुंगे पुलको स्ल्याब भत्कियो

  • ५ वर्ष अगाडि

उदयपुर, २४ असोज । उदयपुरको कटारी नगरपालिका- १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ् नगरपालिका- २ बाइटार जोड्ने सुनकोसीको झोलुंगे पुल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ ।

निर्माण सम्पन्न नहुँदै पुलको भौतिक संरचना भत्किएको छ । गुणस्तरहीन काम भएकाले निर्माण सम्पन्न नहुँदै भत्किएको स्थानीयबासीको आरोप छ ।

निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीसँगै निर्माण हुन नसकेको पुलको स्ल्याबमा गुणस्तरहीन सामग्री प्रयोग गरेकाले भत्किएका हुन् । पूर्वाधार विकास कार्यालय गाईघाटबाट तीन करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका बसन्त बुढाथोकीले हाल गरिरहेको काम पनि गुणस्तरहीन हुनुका साथै लापरबाही र ढिलासुस्ती गरेको स्थानीयले बताएका छन् । काम सम्पन्न नै नभई स्ल्याब भाँचिएपछि काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।

पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएको बारे सम्बन्धित सरोकारवाला निकायहरूलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीले काठको डुंगाबाट जोखिम मोलेर सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासी भरत दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com