Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

३ वर्ष अगाडि

e227a079e8dca074972be750b161753e1680686616

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवन, २२ चैत। धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने

kamal-bahadur-shah

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह

गोदावरी, २२ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक

media1679570754

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ, २२ चैत्र। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्कनुभएको छ । उहाँ पेटमा समस्या आएपछि गत शनिबार

tharu

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

कावासोती, २२ चैत । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ । महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली

foto rss

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

काठमाडौँ, २२ चैत । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ

sf7df8f}F, @@ r}tM
;xsf/LsdL{x?sf]  k|yd /fli6«o  e]nf ;Daf]wg
k|wfgdGqL k'iksdn  bfxfn …k|r08Ú a'waf/ g]skf  -dfcf]jfbL s]G›_åf/f cfof]lht ;xsf/LsdL{x?sf]  k|yd /fli6«o  e]nfnfO{ ;Daf]wg ug{'x'Fb}  .   tl:a/ M k|bLk/fh jGt÷/f;;

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । पार्टी सम्वद्ध भूमि

1102343822paryatak

इको पदमार्ग’ मा चहलपहल बढ्दै

पर्वत, २२ चैत । कोरोना सङ्क्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई

Gold-sun

सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

काठमाडौँ, २२ चैत । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार

ko{6sLo 3n]ufpF
ndh'ª, @@ r}tM
ndh'ª lxdfnsf] sfvdf cjl:yt ;d'›L ;txb]lv b'O{ xhf/ !)) ld6/ prfOdf /x]sf] k|fs[lts 56fn] el/k

लयमा फर्किदै घलेगाउँका घरबास

लमजुङ, २२ चैत। क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण

hari budha1680670592

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

काठमाडौँ, २२ चैत। शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण

Load More

ताजा समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
ग्रेस बागलुङको शिक्षा मेला
ग्रेस बागलुङको शिक्षा मेला
‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’
‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’
बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com