Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

  • ३ वर्ष अगाडि

जापान ,असार ४ गते । अध्ययन, व्यवसाय, काम वा अन्य विभिन्न कारणबाट परदेशिएका बागलुङ बिहुँ करलिमका युवाहरूले स्थापना गरिएको करलिम कल्याण कोषको वेवसाईटको शनिवार औपचारिक उद्घाटन गरिएको छ ।
परदेशमा रहेरपनि आफ्नो जन्म ठाऊँ अनि गाऊँलाई विभिन्न किसिमले सेवा अनि टेवा पुऱ्याउन साकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न देशमा रहेका बागलुङबिहुँ करलिमका युवाहरुले २०७८ सालमा करलिम कल्याण कोषको स्थापना गरेका थिए ।
कोषले गरेका विभिन्न गतिविधि अनि सेवा र सहयोगलाई सबैका माझ सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ करलिम कल्यान कोष डट कमको शुभारम्भ गरिएको कोषले जनाएको छ । सो वेवसाईटको भर्चुल र भौतिक रुपमा संस्थाका ३ जना संरक्षकहरू जापानका दीपक सुवेदी र डण्डपाणी कँडेल (डिपी) अनि यूके लण्डनबाट भर्चुअल रुपमा डा.नारायण कँडेलले समुदघाटन गरेका थिए ।
करलिम कल्याण कोषले अभिभावकविहीन, असहाय, जेहेन्दार विधार्थीहरूलाई आवाशीय सुविधासहितको सेवा प्रदान गर्दै आएको जानकारी दिदैं सो कोषका संस्थापक लक्ष्मणदत्त सुवेदीले हालसम्म ४७ जना विधार्थी कोषको सहयोगबाट लाभान्वित भएको बताए । उनका अनुसार, अब कोषका गतिविधिलाई नियमितरूपमा समावेश गर्दै जाने योजना बनाईएको छ । विश्वभरबाट https://karlimkalyankosh.com मार्फ़त त्यसको जानकारी लिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

‘जेरी अन टप’ टिम जापानमा, टोकियोमा भव्य रेड कार्पेट प्रिमियर तयारी पूरा

जापान सरकारले, विदेशीको “व्यवसाय भिसा” को मापदण्ड कडाइका साथ संशोधन, पूँजी रकम ५००मान येन बाट ३००० मान येन

क्युशुमा बागलुङ समाज जापानद्वारा हरितालिका तीज विशेष कार्यक्रम हुने

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com