Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

देउसी भैलो मार्फत धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गर्ने

  • ३ हप्ता अगाडि

सुजन रेग्मी ,बाग्लुङ्ग

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) धौलागिरी बहुमुखी क्याम्पस बागलुङले एक करोड रुपैयाँको ‘धवलागिरी बहुमुखी क्यामपस छात्रवृत्ति कोष’ स्थापना गर्ने भएको छ ।

बुधबार क्यामपसमा स्ववियूले पत्रकार सम्मेलन गरि विभिन्न श्रोत संकलन गर्दै कोष स्थापना गर्ने बताएको हो ।  क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम प्रदान गर्ने उद्धेश्यले कोष स्थापना गर्न लागिएको स्ववियू सभापति सुदिपसागर कँडेलले  बताउनुभयो ।

हामीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्धेश्यले कोषको स्थापना गर्न लागेका हौँ , कोष खडा गरि कोषमा जम्मा हुने रकमलाई सदरमुकाम स्थित बैङ्कमा मुद्धती निक्षेपमा जम्मा गरि त्यसबाट आउने ब्याजबाट बार्षिक १०० जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने  उहाले बताउनुभयो ।कोष स्थापनाको लागि स्ववियूको तर्फबाट तिहारमा देउसी खेल्ने, जिल्लाका १० वटा पालिकासँगै व्यवसायी, कर्मचारी, समाजसेवी, भूतपूर्व विद्यार्थी लगायत सबैसँग समन्वय गर्ने  बताउनुभयो ।

विभिन्न पालिकासँग समन्वय गर्दा सम्बन्धित पालिकाका विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने उद्धेश्य सहित कोष स्थापना गरिने  र कोषले क्याम्पसलाई पनि सहज हुने क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्यायले बताउनुभयो ।अहिले पनि हामीले विद्यार्थीहरुलाई  छात्रवृति उपलब्ध गराएका छौँ तर त्यसले मात्र नपुग्ने  उहाले भन्नुभयो ।

स्थापना गरिने एक करोड रुपैयाँको कोषले आर्थिक अभावकै कारण पढाई छोड्नु पर्ने स्थिती हट्ने छ र उहाले कोष निर्माणको अभियानमा सबैले सहयोग गर्न आग्रह गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले चुम्यो

झिनियाँ बेचेर मनग्य आम्दानी

तिहारको लागी करिब ६० करोडको झिलिमिली बत्ती आयात

देउसी भैलो मार्फत धौलागिरि बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गर्ने

चङ्गा चेट कार्यक्रम सम्पन्न

ताजा समाचार

डिजेल र पेट्रोलको मूल्य निर्धारण
डिजेल र पेट्रोलको मूल्य निर्धारण
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
एमाले अध्यक्ष ओली बागलुङ आउँदै
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर

ट्रेन्डिङ

डिजेल र पेट्रोलको मूल्य निर्धारण

प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति सहित २ जना पक्राउ

एमाले अध्यक्ष ओली बागलुङ आउँदै

कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार

बाग्लुङ नगरपालिकाको ३ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न

आदर्श सञ्चार सहकारीको १७ औँ वार्षिक साधारणसभा

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com