Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एमाले बागलुङको सचिव पदमा तीन जनाको उम्मेदवारी

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ।एमाले बागलुङको १० औं जिल्ला अधिवेशन चलिरहेको छ । एमाले बागलुङको सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

एमाले बागलुङको नेतृत्वमा हिरा बहादुर केसीको एकल उम्मेदवारी कायम भएपनि सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्मा ’’गणेश’’को उम्मेदवारी परेको निर्वाचन कमिटिका संयोजक डिल्लिराज गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार अब पदाधीकारीमा सचिव बाहेक सबै पदमा सर्वसहमती भएको बताउनुभयो । “फाइनल नतिजा प्रकाशन गरेका छैनौ, अध्यक्षमा हिरा केसी र उपाध्यक्षमा विष्णु भुषालको उम्मेदवारी छ, सचिवमा तीन जनाको उम्मेदवारी परेको छ” गौतमले भन्नुभयो “उपसचिवको दुई वटा पदमा दुई जनाकै उम्मेदवारी परेपछि सर्वसम्मत हुानेनै भयो, जिल्ला कमिटि सदस्यको उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशन नभएसम्म भन्न सकिदैन ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

ट्रेन्डिङ

बागलुङमा करेन्ट लागेर एक जना घाईते

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com