Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रहरी सम्म पुग्यो अस्पतालको विवाद

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट र अस्पताल समितिका सदस्य बीचको बिबाद प्रहरी सम्म पुगेको छ ।

अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा पुगेको छ ।
डा. प्रधानले आफूमाथी हातपातको प्रयास भएको भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा श्रेष्ठलाई प्रहरी र्काालयमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले बताउनुभयो ।

“सामान्य सोधपुछका लागि श्रेष्ठलाई बोलाइएको हो, पक्राउ भन्न मिल्दैन, डाक्टरलाई बोलाइएको छ, पहिला दुईपक्षलाई राखेर छलफल गरिन्छ” यादवले भन्नुभयो “छलफल निश्कर्षमा पुगेपछि ठिकै छ नत्र निवेदनका आधारभा अगाढी बढ्छौं ।”

श्रेष्ठले अस्पतालमा डा. प्रधानमाथी हातपातको प्रयास गर्नुभएको थियो । श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको बताउनुभयो । श्रेष्ठलाई प्रधानले कानुनी कारवाही गर्न प्रशासनसमक्ष माग गर्दै आएपछि विवाद प्रहरी सम्म पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com