Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका १० वटा स्थानीय तहको बजेट विनियोजन

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ ।  जिल्लाको १० वटा स्थानीय तहलाई संघीय सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट बिनियोजन गरेको छ ।

जिल्लाको ४ वटा नगरपालिका मध्य बागलुङ नगरपालिका १ अर्ब १९ करोड ६६ लाख ,गलकोट नगरपालिका ४९ करोड ८ लाख ,जैमिनी नगरपालिका ५२ करोड ७९ लाख,ढोरपाटन नगरपालिका ५० करोड ४७ लाख रूपैयाँ विनियोजन गरेको छ ।

यस्तै बागलुङ जिल्लाको ६ वटा गाउँ पालिका मध्य काठेखोला गाउँ पालिका ४३ करोड ६लाख ,बडिगाड गाउँ पालिका ५३ करोड ६४ लाख ,ताराखोला गाउँ पालिका २४ करोड ९४ लाख , तमानखोला गाउँ पालिका २० करोड ५२ लाख ,निसी खोला गाउँ पालिका ३१ करोड ९० लाख ,बरेङ गाउँ पालिका २७ करोड १२ लाख रूपैयाँ विनियोजन गरेको छ ।सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।

प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन्। समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको बडिगाड गाउँ पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताOg ।

आर्थिक बर्ष २०७९र२०८०मा बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन गरेको थियो ।

बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ। गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन  गरेको थियो ।

यस्तै बडिगाड गाउँपालिकालाई रु ४८ करोड चार लाख, काठेखोलालाई रु ३९ करोड ७६ लाख, निसीखोलालाई रु ३३ करोड १२ लाख, बरेङलाई रु ३० करोड पाँच लाख, ताराखोलालाई रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com