काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटाइएको जनाएको छ ।

© All rights reserved 2015-2025 nepalsanchar.com