Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रास्वपा बागलुङले साताव्यापीरूपमा पार्टीको दोस्रो स्थापना दिवस मनाउने

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले बिभिन्न साताव्यापी कार्यक्रमका साथ पार्टीको दोस्रो स्थापना दिवस मनाउने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्णय अनुरुप जिल्लामा बिभिन्न कार्यक्रम गरि दोस्रो स्थापना दिवस मनाउन लागेको हो । साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन आइतवार कार्यक्रमका बारेमा पत्रकारहरुलाई जानकारी गराएको छ ।

दोस्रो दिन असार ३ गते हालसालै निर्माण सम्पन्न र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने भएको छ । विशेषतः बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा निर्माण हुन नसकेको प्याराफिटको अनुगमन गरि निर्माणका लागि दबाव दिइने जिल्ला उपसंयोजक टेकबहादुर कुवँर रमेशले जानकारी दिए ।

यसैगरि असार ४ गते धौलागिरि अस्पतालमा सरसफाई र बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई ६० वटा डस्विन बितरण गर्ने, ५ गते शालिग्राम संग्रालय परिषरमा बृक्षारोपण गर्ने र ७ गते पार्टी स्थापनाको दिन चियापान कार्यक्रम गरिने ¥यापिट टिम संयोजक रुसन सापकोटाले जानकारी दिए ।

‘जान्नेलाई छान्ने’ भन्ने नाराका साथ जिल्लामा पार्टी स्थापनाको दोस्रो बर्षमा आइपुग्दा १० पालिका मध्ये ताराखोला, तमानखोला, निसीखोला र काँठेखोला बाहेक अन्य पालिकामा संगठन बिस्तार भएको र पालिकाका अन्य वडामा पनि संगठन बिस्तार गरिएको प्रदेश उपसभापति मिना शर्मा आचार्यले जानकारी दिइन ।

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

महायज्ञको तयारी अन्तिम चरणमा , एक करोड रकम संकलन

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशन तयारी तीव्र

देउराली चोक आमा समुहबाट मानवसेवा आश्रमलाई एक लाख बढी सहयोग

पूर्वसांसद भट्टचन पक्राउ

ताजा समाचार

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
बागलुङमा मेयर कप हुँदै
बागलुङमा मेयर कप हुँदै

ट्रेन्डिङ

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

लोक दोहोरी प्रतिष्ठान बागलुङकाे अध्यक्षमा सरस्वती खड्का परियार निर्वाचित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com