Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नगर खानेपानी कार्यालयमा युवा संघको ताला

  • २ वर्ष अगाडि

बागलुङ । नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले कार्यालयमा तालावन्दी गरेको छ । जिल्ला अध्यक्ष बुद्ध बोहराको नेतृत्वमा संस्थाको कार्यालय पुगेको युवा संघको समुहले अध्यक्ष र प्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

महंगिको मारमा रहेका उपभोक्तालाई थप मार पर्नेगरी न्युनतम महशुल बृद्धि गरेको, पानीको बक्यौता महशुल अशुल गर्नुपर्नेमा थप गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक बर्षको व्ययभार चालु आर्थिक बर्षमा ल्याएको र जिम्मेबार व्यक्तिहरुबाटनै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालावन्दी भएको हो

युवासंघले उपभोक्ता हितको लागि तालाबन्दी गरेकाले आफ्ना माग सम्बोधन नगरी कुनैपनि कृयाकलाप गरे जस्तोसुकै कदम चाल्न बाध्यहुने अध्यक्ष बुद्ध बोहराले बताए । नियमित खानेपानी उपलव्धताका लागि प्राबिधिक र अन्य कर्मचारीको कार्यकक्षमा भने ताला नलगाएको उनले बताए ।

पानीको उपलव्धता र सुद्धाको बिषयलाई लिएर बागलुङ नगरपालिका १ रामरेखाका उपभोक्ताले पनि कार्यालयमा ताला लगाएका छन् । स्वस्फुर्त कार्यालयमा पुगेका उपभोक्ताले बिलिङ काउन्टर, लेखा शाखा लगायतका शाखाहरुमा ताला लगाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com