Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गलकोट देखि बागलुङ बजार आउँदै गरेको जीप दुर्घटना

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ , २५ साउन । बागलुङ जिल्ला काठेखोला गाउँ पालिका वडा नम्बर ५ मिलनचोक स्थित मध्यपहाडी लोकमार्गमा गलकोट नगरपालिका ३ हटिया देखि बागलुङ बजार तर्फ आउदै गरेको ध१च ९५२ नम्बरको बलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको छ । जिप सडकको बाँया साईडमा पल्टन जाँदा जिपमा सवार चालक सहित ८ जना रहेकोमा ७ जना यात्रु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सवारी दुर्घटनामा घाइते भएका यात्रुहरू लाई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ पठाएको र घाईतेको अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको सवारी साधन घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी चालक बागलुङ गलकोट नगरपालिका वडा नम्बर १ दुधिलाभाटी बस्ने बर्ष ३३ को देवेन्द्र शर्मा घाईतेको उपचारमा संलग्न रहेको डिएसपी यादवले जानकारी दिनुभयो ।
जिप दुर्घटनामा घाईते हुनेहरू मध्य बागलुङ गलकोट नगरपालिका ०३ हटिया बस्ने बर्ष २१ की तारा गौतम निधारमा हल्का चोट लागेको गलकोट नगरपालिका ०४ चमुवा बस्ने बर्ष २६ को नबिन सुवेदी ,बर्ष २३ को मदन शर्मा ,गलकोट नगरपालिका ०८ काडेवास बस्ने बर्ष २५ की लक्ष्मी पुन , बर्ष १९ की स्मृती बुढाथोकी ,बर्ष २५ को बिपिन शर्मा वडा नम्बर ०९ रिस्मी बस्ने बर्ष २४ को गणेश सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com