Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धौलागिरि अस्पताललाई सार्वजनिक सुनुवाई गर्न पत्राचार

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ,१८ मंसिर  । भ्रष्टाचारविरुद्द नागरिक निगरानी संस्था बागलुङले धौलागिरि अस्पताललाई सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरेको छ । आर्थिक कारोवार पारदर्शि बनाउन माग गरेको गर्दै अस्पतालमा हुने आम्दानी खर्चको विवरण नागरिकलाई जानकारी हुनेगरी सार्वजनिक सुनुवाई गर्न संस्थाले माग गरेको हो ।

अस्पतालले बिभिन्न शिर्षकमा नागरिकबाट स्वास्थ्य सेवा लिएबापत उठेको शुल्क दुरुपयोग गरेको संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले दाबी गरेका छन् .।
अध्यक्ष श्रेष्ठले मंसिर १६ गते धौलागिरि अस्पताल बागलुङको नाममा पत्राचार गरि अस्पतालबाट दिइने सेवा सुविधाबारे सार्वजनिक सुनुवाइ गरेर सुसूचित गर्नुपर्नेमा अहिलेसम्म नगरेको भन्दै सरोकारवाला समेतको ध्यानाकर्षण गराएका छन् ।
संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा, जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगरपालिका कार्यालयलाई बोधार्थ समेत दिएर दबाब सृजना गर्दै सार्वजनिक सुनुवाईको माग गरेको हो । अस्पतालमा केही समयदेखि नागरिकले पाउने स्वास्थ सेवा सुविधा सन्तोषजनक नभएको गुनासो आएपछि अहिले देखिएको समस्या हल गर्न आवाज उठाएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com