Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रायडाँडा बालमैत्री वडा घोषणा

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ,२३ मंसिर । बागलुङ नगरपालिका ११ रायडाँडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । नगरपालिकालाई पौष मसान्त सम्म बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका २०८१ सम्पन्न गराउन आज रायडाँडामा गरिएको हो । बालमैत्री स्थानियशासन २०८१ सम्पन्न गराउन वडा वडा स्थरबाट घोषणा गर्ने कार्यक्रममा आज उक्त कार्यक्रम बागलुङ नगरपालिका ११ रायडाडालाई आज घोषणा गरिएको हो ।
कार्यक्रमको उद्घाटन गण्डकि प्रदेश सभा सदस्य दिपेन्द्र थापाले गरेका हुन ।उद्घाटन गर्दै थापाले फरक क्षमता भएका मान्छेलाइ क्षमता भएकाले सहयोग आवश्यक रहेको बताएका छन् । उनले जनता राेजगार हुन आवश्यक रहेको समेत जनाए उनले भने कुनै सिप भएका नागरिकले भन्दा सर्टिफिकेट भएकाले समय पर्खिन सुझाब िदए । उनले बसाईसराईले गर्दा गाँउमा विकास नभए पनि बजारमा रोजगारले गर्दा विकास भएको उनको भनाइ छ ।

 

 

 

 

 

कार्यक्रममा नगर  बाल सञ्जाल संयोजक अनुशा कंडेल  ,बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल ,बागलुङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरिदत्त कंडेल , नगर उपप्रमुख राजु खड्का , जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

 

 

 

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा वडालाई बालमैत्री स्थानियशासन वडा बनाउन सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो भने कार्यक्रममा स्थानिय लोक साँस्कृतिलाई जगेर्ना गर्न सोरठि गीत , लोक भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ११का अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता र बागलुङ नगरपालिकाका प्रसासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com