Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खेलकुदका अध्यक्ष खड्कालाई सम्मान

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ  । जिल्ला खेलकुद बिकास समिति बागलुङले अध्यक्ष कुमार खड्कालाई सम्मान गरेको छ । केही महिना पहिले भारतको सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट मानार्थ बिद्याबारिधि पाएका खड्कालाई समितिले सम्मान गरिएको हो ।
शनिवार कार्यालयमा एक समारोहको आयोजना गरी समितिका पदाधिकारी तथा सदस्यहरुले खादा, माला र सम्मानपत्रले खड्कालाई सम्मान गरेका हुन् । उनले पाएको मानार्थ बिद्याबारिधिले जिल्लाको खेलकुद क्षेत्रमा समेत सम्मानको वातावरण बनेको भन्दै समितिले सम्मान गरेको हो ।
सम्मान समारोहमा बोल्दै खड्काले आँफुले सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट पाएको बिद्याबारिधिको बिषयमा अनेक टिकाटिप्पणी भएपनि समाजिक क्षेत्रमा गरेका कामको मुल्यांक भएकाले आँफु बिचल्लित नभएको बताए । कुखुरापालक संघको अध्यक्ष बनेर किसानका समस्यामा बोल्दादेखी निर्माण व्यवसाय र राजनीतिसम्मका कामको मुल्यांकन भएको उनले बताए ।
खड्कालाई सम्मान गर्न जिल्लामा कृयाशिल खेलकुद संघका अध्यक्ष तथा पदाधिकारी, बिभिन्न खेलका प्रशिक्षकहरु सहभागि थिए । खेलकुद बिकास समितिका उपाध्यक्ष समिक्षा थापाको अध्यक्षता, तेक्वान्दो प्रशिक्षक परशुनारायण बोहोराको स्वागत र खेलकुद बिकास समितिका पूर्व लेखापाल यामबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com