Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बोबाङमा क्षयरोगको खोजपडताल शिविर सम्पन्न

  • २ वर्ष अगाडि

बागलुङ, १३ पौष । जिल्लाको दुर्गम स्थान बोबोङमा अत्याधुनिक उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ ।
शिविरमा ३६५ जनाको एआई एक्सरे उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग परिक्षण गरिएको थियो ।
शिविरको शेभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताए ।
आज ढोरपाटन नगरपालिका–८ स्थित बिकट गाउँ सेराबाङमा आयोजित एआई एक्सरेद्वारा छातिरोग सम्बन्धि खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताए।

मुख्यमन्त्री पाण्डेले एआई डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाईरहेको बताउनुभयो । बिरामी नभई अस्पताल नपुग्ने बानीको अन्त्य गर्न सचेतना आवश्क रहेकाले समय–समयमा स्वास्थ्य परिक्षण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले रोग पालेर घरमै बस्ने परिपाटी अन्त्यका लागि गाउँ गाउँमा सचेतना थाल्नुपर्ने बताउनुभयो । घरमै हुने सुत्केरी अन्त गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको पाठकले जानकारी दिए ।
दुर दराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शैयाको अस्पताल स्थापना गरेको बताउनुभयो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ । जसमध्ये १४ जनामा एक्सेरेबाट क्षयरोग पत्ता लागेको र ४४ जनाको खकार परिक्षणका लागि नमूना संकलन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुमिश्वर शर्माले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com