Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘कालिका कप’: जैमिनी र गलकोट फाइनल भिड्ने

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, २४ चैत । ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि फाइनल खेल जैमिनी नगरपालिका र गलकोट नगरपालिका भिड्ने भएका छन् ।

आईतवार भएको सेमिफाइनल खेलमा जैमिनीले काठेखोला गाउँपालिका र गलकोटले सिदार्थ चश्मा घरलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा जैमिनी नगरपालिकाले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । यस्तै दोस्रो सेमिफाइनल खेलमा पहिलो सेट २५–२२ ले आफ्ना पक्षमा पारेको गलकोट नगरपालिकाले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१९ ले जित्दै उपाधि नजिक पुग्यो ।

फाइनल खेल सोमबार हुने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा. कुमार खड्काले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनल पुग्ने समुहलाई २५ हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com