Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

  • १ वर्ष अगाडि

बागलुङ २३ बैशाख। जिल्ला खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कृष्ण प्रसाद कँडेल नियुक्त भएको छन् । खेलकुद परिषद गण्डकी प्रदेशले बागलुङको काठेखोला गाउँपालिकाका कँडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

खेलकुद परिषद गण्डकी प्रदेशले कोषाध्यक्षमा गल्कोट नगरपालिकाका योगेश भण्डारी नियुक्त गरेको हो ।

यसअघि समितिको उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा नियुक्त भएका हुन्।

काँग्रेस र एमालेले भागभण्डाको आधारमा मनोनित गर्ने क्रममा उपाध्यक्ष र सचिव यसअघि नै मनोनित भएपनि अध्यक्ष र कोषाध्यक्ष भने मनोनित हुन सकेको थिएन । खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पदाधिकारी चयन भएको र अन्य सदस्य मनोनित गर्ने क्रममा रहेको जानकारी दिए ।

१७ सदस्यीय जिल्ला खेलकुद विकास समितिमा खेलकुद परिषदको प्रावधान अनुसार सदस्यमा परिषदका सदस्य सचिवबाट बिभिन्न खेलमा पदक प्राप्त गरेका या सहभागी भएकाबाट १ जना मनोनित गर्ने प्रावधान रहेको छ ।

 

समितिको सदस्यमा स्थानीय तहमा गठन भएका खेलकुद समितिबाट जिल्ला समितिले मनोनित गर्ने तीन जना, जिल्लाका खेल संघबाट एक जना महिलासहित जिल्ला समितिले मनोनित गर्ने तीन जना रहने व्यवस्था रहेको समितिका सचिव किशोर थापाले जानकारी दिए ।

त्यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयबाट प्रतिनिधित्व हुने गरी जिल्ला समितिले मनोनित गर्ने दुई जना, उद्योगी व्यवसायीबाट एक जना, प्रहरी÷प्रशासन र जिल्ला समन्वय समितिबाट प्रतिनिधीत्व गर्ने गरि एक÷एक जना सदस्य रहने व्यवस्था रहेको थापाले बताए ।

मनोनित पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सो अवसरमा नवनियुक्त अध्यक्ष कँडेलले जिल्लाको खेलकुद गतिविधीलाई अगाडि बढाउन सबैको साथ र सहकार्य आवश्यक रहने बताए । उनले खेलकुदक गतिविधीलाई ग्रामिण तहसम्म पु¥याउन पनि प्रयत्न गर्ने प्रतिवद्वता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com