Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शान्ति सुरक्षा नागरिक सम्म हुन्छ : प्रहरी उपरिक्षक भारती

  • नेपाल सञ्चार
  • ३० सेकेन्ड अगाडि

बागलुङ, २९ वैशाख । जिल्ला प्रहरी कार्यलय बागलुङका नवआगन्तुक प्रहरी उपरिक्षक तिलक भारतीले नागरिक सामु पाग्ने गरि शान्ति सुरक्षा दिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

जिल्लामा हुने उत्स्रिखल गतिविधिलाई नियन्त्रणमा ल्याउने बताउदैँ उनले जनताको शान्ति सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

उनले जिल्लाका लागी कुनै योजना नबनाएको सुनाउँदै आगामी दिनमा बनाउने बताए ।उनले अपराध नियन्त्रण, लागु औषध र जुवा तास निर्मुल पार्ने समेत बताए ।

पत्रकार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा उपाध्यक्ष सुवास आचार्य सहसचिव डम्मर बुढा मगर लगाएतले पत्रकारले सूचना पाउन कठिनाई, कालीगण्डकी दोहन, ट्राफिक व्यवस्थापन, लागुऔषध, जुवातास जस्ता समस्या तथा मिडियाको अवस्थाको विषयमा प्रहरी प्रमुख भारतीलाई जनाकारी गराएका  थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति सुरक्षा नागरिक सम्म हुन्छ : प्रहरी उपरिक्षक भारती

गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ताजा समाचार

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

ट्रेन्डिङ

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com