Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस युनियनको स्थापनामा विरामीलाइ फलफुल वितरण

  • ३ दिन अगाडि

बागलुङ, १२ जेठ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा विरामीलाई फलफुल वितरण गरिएको छ ।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन बागलुङले ४० जना विरामीलाई फलफुल वितरण गरेको हो ।

कार्यक्रममा प्रेस युनियन बागलुङका निवर्तमान अध्यक्ष एवम केन्द्रिय सदस्य प्रदिप पन्तले युनियनले पत्रकारका हकहितका र रक्षार्थका लागि नेपाल प्रेस युनियनले काम गर्दै आएको बताए । ‘पत्रकारको पेशागत सुरक्षा र हकहितका लागि प्रेस युनियन क्रियाशील छ,’उनले भने,‘पेशागत मर्यादा कायम गर्दै पत्रकारको व्यवसायिक सुरक्षा र अधिकारको क्षेत्रमा हाम्रो संगठनले काम गर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्त धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट किरण तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तिको अध्यक्षता उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव डम्मर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

युनियनले मंगलवार साँझ दिप प्रज्वलन गर्ने, बुधवार मैत्रीपूर्ण फुटसल लगायतको कार्यक्रम तय गरिसकेको अध्यक्ष संगम घर्तीमगरलेजानकारी दिए । केन्द्रीय सर्कुलर अनुसारका कार्यक्रम तय गर्दै युनियनले अग्रज पत्रकार संवाद भन्ने कार्यक्रमपनि तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

दोश्रो आदर्श कप सुरु

बहिनी समूहलाई बाख्रा उपहार

दोश्रो आदर्श कप हुने

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग

१८ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न वितरण 

कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृतिमा आश्रमलाई खाद्यान्न हस्तान्तरण

ताजा समाचार

दोश्रो आदर्श कप सुरु
दोश्रो आदर्श कप सुरु
बहिनी समूहलाई बाख्रा उपहार
बहिनी समूहलाई बाख्रा उपहार
गणतन्त्र दिवसको सन्दर्भ (कविता)
गणतन्त्र दिवसको सन्दर्भ (कविता)
दोश्रो आदर्श कप हुने
दोश्रो आदर्श कप हुने
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग
चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्धारा अभिभावको उपचारको लागि आर्थिक सहयोग

ट्रेन्डिङ

बहिनी समूहलाई बाख्रा उपहार

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

लैङ्गिक समानता एवं कानुन विषयमा जनप्रतिनीधि संग अभिमुखिकरण कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

कास्की जिल्ला अदालतले मेयर नेपालीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिन मनाइने

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com